रामदेवले बनाएको औषधीले कोरोना निको हुने दाबी, तर भारत सरकारको प्रतिबन्ध

मिडिया क्लब नेपाल, काठमाडौं । भारतीय योगगुरू रामदेवले कोरोना भाइरसका बिरामीका लागि भनेर आयुर्वेदिक औषधी ल्याएका छन् । पतन्जली योगपिठले हरिद्वारमा मंगलबार गरिएको एक कार्यक्रममा रामदेवले ‘कोरोनिल ट्याबलेट’ र श्वासरी बटी नामका दुई औषधी सार्वजनिक गर। यो औषधीले कोरोना भाइरसका बिरामी निको हुने कम्पनीको दाबी छ । क्लिनिकल ट्रायलका क्रममा दुबै औषधीले बिरामीलाई सतप्रतिशत सकारात्मक … Continue reading रामदेवले बनाएको औषधीले कोरोना निको हुने दाबी, तर भारत सरकारको प्रतिबन्ध